Archives Notices

दिपावली, तिहार तथा छठ पर्वको सार्वजनीक बिदा सम्बन्धी सुचना ।

सम्पूर्ण शेयर सदस्यज्यूहरू, ऋणी सदस्यज्यूहरू तथा सेवाग्राहीहरुमा जानकारी गराइन्छ कि सार्वजनिक बिदाका कारण यस सहकारी संस्थाको मुख्य कर्यालय तथा सेवा केन्द्रको सञ्चालन तालिका निम्नानुसार रहने व्यहोरा अनुरोध छ।कार्तिक २१ गतेदेखि २६ गतेसम्म: सार्वजनिक बिदा रहने।कार्तिक २७ गते: १ दिन कार्यालय…

कार्यालय समय परिवर्तन सम्बन्धी सुचना ।

कार्तिक महिनाको १६ गते देखि माघ १५ गते सम्म बिहान १० बजे देखि दिउसो ३ बजे सम्म आर्थिक कारोवार संचालन हुने ब्यहोरा सम्पूर्ण शेयर सदस्य, तथा सेवाग्राहीहरुमा जानकारीको लागि अनुरोध छ ।पुष्पराज खतिवडामुख्य प्रबन्धकसाना किसान मनहर्वा

दशै बिदा अगावै किस्ता ब्याज बुझाउने सम्बन्धी सुचना ।

यस सहकारी संस्थाका सम्पुर्ण आदरणिय ऋणी सदस्य ज्युहरु २०८३ असोज महिनाको अन्तिम दिन देखी दशैं पर्वको लामो विदा हुने भएको हुँदा सो मिति अगावै ऋण र सोको ब्याज सुक्रबार १ः३० बजे भित्र बुझाई सक्नुहुन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।…