सहकारी संस्थाको नेतृत्वमा हुनुपर्ने गुणहरु !

समय योजना र ब्यवस्थापन : समयको महत्व बुझेर काम गर्ने समय तोक्ने र तोकीएको समयमा काम गर्ने । उत्तराधिकारी योजना : आफु पछिको नेतृत्व तयार गर्न सक्ने । स्पस्ट बक्ता : आफ्ना कुराहरु स्पष्ट राख्ने । कानूनी परिपालना : राज्यले ब्यवस्था गरेको ऐन, कानून…
