Sana Kishan

Sana Kishan

साना किसान विकास लघुवित्तको २५ वर्ष : १० लाख किसान परिवारमा सेवा, ४६ अर्ब ९० करोड रुपैयाँ सहुलियत कर्जा

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा संस्थाले ग्रामीण अर्थतन्त्र सुदृढीकरण, कृषि व्यवसाय प्रवर्द्धन तथा गरिबी न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको जनाएको छ। संस्थाका अनुसार हाल देशका ७७ जिल्लाका ५४६ भन्दा बढी स्थानीय तहमा रहेका एक हजार…

नियमनको बहानामा सहकारी धरासायी बनाउन खोजे नियामक निकाय घेराउ गर्छौँ: मिश्रीलाल सहनी

बारा, कलैया। “नियमनका नाममा नियन्त्रण र अंकुश लगाएर राज्यले सहकारी अभियानलाई समाप्त पार्न खोज्दैछ,, त्यसो नगर्न ” नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका सञ्चालक तथा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनीले चेतावनी दिएका छन्। बाराको जितपुरसिमरा उपमहानगरपालिका…

सहकारी संस्थाको नेतृत्वमा हुनुपर्ने गुणहरु !

समय योजना र ब्यवस्थापन : समयको महत्व बुझेर काम गर्ने समय तोक्ने र तोकीएको समयमा काम गर्ने । उत्तराधिकारी योजना : आफु पछिको नेतृत्व तयार गर्न सक्ने । स्पस्ट बक्ता : आफ्ना कुराहरु स्पष्ट राख्ने । कानूनी परिपालना : राज्यले ब्यवस्था गरेको ऐन, कानून…

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली

१३ कात्तिक, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन् । कार्यवाहक अध्यक्षमा रहेका थकालीलाई २१ औँ वार्षिक साधारणसभाले अध्यक्षमा चयन गरेको हो । एसोसिएसनको शुक्रबार सम्पन्न साधारणसभाले अध्यक्ष…