दशै बिदा अगावै किस्ता ब्याज बुझाउने सम्बन्धी सुचना ।

यस सहकारी संस्थाका सम्पुर्ण आदरणिय ऋणी सदस्य ज्युहरु २०८३ असोज महिनाको अन्तिम दिन देखी दशैं पर्वको लामो विदा हुने भएको हुँदा सो मिति अगावै ऋण र सोको ब्याज सुक्रबार १ः३० बजे भित्र बुझाई सक्नुहुन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।

पुपष्राज खतिवडा
मुख्य प्रबन्धक
साना किसान मनहर्वा