कार्यालय समय परिवर्तन सम्बन्धी सुचना ।

कार्तिक महिनाको १६ गते देखि माघ १५ गते सम्म बिहान १० बजे देखि दिउसो ३ बजे सम्म आर्थिक कारोवार संचालन हुने ब्यहोरा सम्पूर्ण शेयर सदस्य, तथा सेवाग्राहीहरुमा जानकारीको लागि अनुरोध छ ।
पुष्पराज खतिवडा
मुख्य प्रबन्धक
साना किसान मनहर्वा